महिला सङ्घको तेश्रो राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं । नेपाल महिला संघको तेश्रो राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । भृकुटीमण्डप क्षेत्र दुलहीझै सिगारिएको छ । भृकुटीमण्डपको खुला क्षेत्रलाई टिनको पाताले घेरिएको छ भने पार्कमा खाना खाने व्यवस्था मिलाइएको छ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन यही … Continue reading महिला सङ्घको तेश्रो राष्ट्रिय महाधिवेशन सुरु